Rule 7
उपलब्ध गराइने जग्गाको अधिकतम हद
नियम ६ बमोजिम मुक्त कमैयालाई जग्गा उपलब्ध गराउँदा देहायको क्षेत्रमा देहाय बमोजिम उपलब्ध गराइनेछः–
(क) नगरपालिका र राजमार्गस“ग जोडिएको बजार क्षेत्रमा बढीमा एक कठ्ठा,
(ख खण्ड (क) बाहेकको राजमार्गस“ग जोडिएको अन्य क्षेत्रमा बढीमा दुई कठ्ठा,
(ग) खण्ड (क) र (ख) बाहेकको अन्य क्षेत्रमा बढीमा पाँच कठ्ठा ।